ताजा सूचना तथा समाचार
सेवाहरु


- निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- बाहिर जिल्ला, नगरपालिका वा गाँउपालिकाबाट बसाईसराई भै आएको सक्कल प्रमाण पत्र
- बसाईसराई गरी जानेको हकमा परिवारको विवरण सहित वडा कार्यालयको बसाईसराई कागजात
- घरमुलीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- अन्य ठाउँबाट बसाई सरी आउँदा आफु बसोबास गरी आएको ठाउँको जग्गाधनी प्रमाणपुर्जा वा बसोवास भएको देखिने अन्य कुनै प्रमाण
- चालु आ.व. सम्मको मालपोत एवं सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि


- पति पत्नी दुवैको नागरिकताको प्रमाणपत्र
- ना.प्र. नभएको भए जन्म दर्ता र बाबु आमाको नागरिकता
- दर्ता विवाह भए सोको प्रमाणपत्र सहित दुवै जना उपस्थित हुनुपर्ने


- मृतकको नागरिकताको प्रमाणपत्र वा जग्गाको प्रमाणपत्र वा पेनसन पट्टा सूचना दिने मानिसको नागरिकता


- शिशुको बाबु आमाको नागरिकताको प्रमाणपत्र
- उमेर खुलेको प्रमाणपत्रको आधारमा परिवारको मुख्य व्यक्ति वा सबै भन्दा जेठो व्यक्तिले सूचना दिने


- व्यहोरा खुलेको निवेदन
- नाता प्रमाणित गर्नेको जन्म दर्ता र नागरिकता
- दुवै पक्षको पासपोर्ट साईजको दुई दुई प्रति फोटोहरु
- आवश्यकता अनुसार जन्म, विवाह, मृत्यु दर्ता र बसाईसराई प्रमाण पत्र
- चालु आ.व. सम्म एकिकृत सम्पत्ति कर तिरेको रसिद


- नेपाली नागरिकताको प्रतिलिपि
- निवेदन
- वडा कार्यालयको सिफारिस सरजमिन मुचलका समेत
- व्यवसाय भाडामा भए वहल समझौता
- आफ्नै जग्गामा व्यवसाय संचालनको खण्डमा घर जग्गाको फोटोकपी र २ प्रति फोटो


- कार्यसम्पन्न प्रतिवेदन
- नापि किताब
- खर्चको विल भरपाई
- उपभोक्ता समितिले आम भेलामा खर्च सार्वजनिक गरेको प्रमाण
- फर्छयौटको निर्णयको प्रतिलिपि
- योजनाको कार्यालयको सिफारिस
- सार्वजनिक परिक्षण प्रतिवेदन
- अनुगमन समितिले स्थलगत अनुगमन र काम सन्तोषजनक रहेको भन्ने व्यहोरा भएको निर्णयको प्रतिलिपि


- समझौता माग निवेदन
- सम्बन्धित वडाको सिफारिस
- वडा अध्यक्ष वा वडा सदस्यको रोहबरमा उपभोक्ता समिति गठन गरि वडा अध्यक्षबाट प्रमाणित निर्णयको प्रतिलिपि
- उपभक्ता समितिको सबै सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- प्राविधिक लागत अनुमान
- उपभोक्ता समितिको अध्यक्ष, कोषाध्यक्ष र सचिवको फोटो सहितको उपस्थिति