FAQs Complain Problems

ताजा सूचना तथा समाचार

ग्यालरी

मोरंगको सुनबर्शी नगरपालिका वर्डा न ६ का ४०० जनालाई आज न्यानो कपडा वितरण गरिएको छ ।सुनबर्शी नगरपालिकाका प्रमुख कालीप्रसाद दास ,उपप्रमुख मंजु राई ,वर्डा न ६ का वर्डाअध्यक्ष तेजनारायण ताजपुरिया लगायतको सहभागितामा न्यानो कपडा वितरण गरिएको हो । सुनबर्शी नगरपालिकाले आफ्नै आर्थिक लगानीमा नगरका गरिब ,दलित,एकल महिला,अपाङ्गहरुलाई जाडोयाममा कपडाको अभाबाको कारण विभिन्न समस्या आउने भएकोले यो न्यानो अभियान थालेको सुनवार्शी नगरपालिकाका प्रमुख कालीप्रसाद दासले बताउनुभयो। हाम्रो नगरपालिकाको कुनै पनि कागरिक न्यानो कपडाको अभाबमा जाडोला कद्यान्ग्रिनु नपरोस नगरको सम्पूर्ण वर्डामा क्रमस न्यानो अभियान चलाउने छु ।

मिति: 01/20/2019 - 13:59
, , , , , , , , , , , , , , , , , , ,