FAQs Complain Problems

ताजा सूचना तथा समाचार

वडा नं. ७, वरडंगा

सुनवर्षि नगरपालिकाको वडा नं ७ साबिक  वरडंगा गाँउ विकास समितिको  वडा नं.  २, ३, ६, ८  र ९ मिलेर बनेको छ | यहाँको जनसंख्या ६६८० रहेको छ | यस वडाको क्षेत्रफल   ११.०२   वर्ग कि. मी. रहेको छ । यस वडाका जनप्रतिनिधि  संजय कुमार सिंह २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |

विवरण

घरसंख्या - १२८२

जनसंख्या - ६६८०

मतदाता संख्या - ३४९९