ताजा सूचना तथा समाचार
सेवाहरु
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- गत आ.व. सम्मको घरजग्गा कर वा कर निर्धारण स्विकृत भएको कागजात
नोट:
* सम्पत्ति कर असुल गरेर मात्र नगरपालिका र वडा कार्यालयबाट प्रवाह गरिने सेवा प्रदान गर्ने गराउने ।
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- गत आ.व. सम्मको घरजग्गा कर वा कर निर्धारण स्विकृत भएको कागजात
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- निवेदन पत्र , नागरिकताको प्रतिलिपि ।
- जग्गाधनी प्रमाणपूर्जाको प्रमाणित प्रतिलिपि ।
- जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि
- नापि नक्सा समेत ।
- सर्जमिन गरि बुझ्नुपर्ने भए साक्षी बस्ने ५ जनाको नागरिकताको प्रतिलिपि
- चालु आ. व. सम्मको घरजग्गा कर र मालपोत तिरेको रसिद वा कर निर्धारण स्विकृत भएको कागजात ।
- निवेदक स्वयम् उपस्थित नभए निवेदकले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपि ।
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार ।
- साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टि गर्ने कागजातहरु ।
- नेपालमा १५ वर्ष देखि कुनै व्यवसाय वा काम गरी बसेको प्रमाणपत्रको प्रतिलिपि ।
- दुवै कान देखिने हालसालै खिचेको पासपोर्ट साईजको फोटो ३ प्रति ।
- नेपाली भाषा लेख्न र बोल्न जान्ने प्रमाणहरु ।
- विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
- सर्जमिन मुचुल्का ।
- चालु आ. व. सम्मको मालपोत कर तिरेको प्रमाण ।
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- निवेदन पत्र र आमा/बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
- अस्थायी निस्साको प्रतिलिपि, नागरिकता टोलीमा दर्ता भएको निस्साको प्रतिलिपि ।
- दुवै कान देखिने हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति ।
- अध्ययनरत वा अध्ययन समाप्त गरेको व्यक्तिको हकमा जन्म मिति खुलेको विद्यालयको चारित्रिक प्रमाणपत्रको प्रतिलिपि ।
- विवाहित महिलाको हकमा पति/आमा/बुवाको नागरिकताको प्रतिलिपि ।
- जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
- विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
- बसाईसराई गरी आएको भए बसाईसराई प्रमाणपत्रको प्रतिलिपि ।
- कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस पत्र ।
- चालु आ. व. सम्मको मालपोत कर बुझाएको प्रमाण ।
- प्रतिलिपिको हकमा पुरानो नागरिकताको छायाँकपी ।
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- दरखास्त फारम
- जग्गाधनी दर्ता प्रमाणपत्रको नक्कल
- ईजाजत प्राप्त कन्सल्टेन्सीबाट A3 साइजको पेपरमा तयार गरिएको घरको नक्सा ४ प्रति (ऐच्छिक)
- जग्गा धनीको पासपोर्ट साइजको फोटो ५ प्रति
- चालु आ. व. को मालपोत तिरेको रसिदको प्रतिलिपि
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- दरखास्त फारम
- जग्गाधनी दर्ता प्रमाणपत्रको नक्कल
- नापीको नक्सा (फाइल नक्सा र वार्ड नक्सा)
- नगरपालिकाबाट उपलब्ध हुने नक्सा किताब
- ईजाजत प्राप्त कन्सल्टेन्सीबाट A3 साइजको पेपरमा तयार गरिएको घरको नक्सा ४ प्रति
- जग्गा धनीको पासपोर्ट साइजको फोटो ५ प्रति
- पुरानो घरको हकमा चार दिशाबाट खिचिएर धुलाको फोटो
- चालु आ. व. को मालपोत तिरेको रसिदको प्रतिलिपि
![](/sites/all/themes/newmun/img/icons/time.png)
![](/sites/all/themes/newmun/img/icons/usericon.png)
- निवेदन पत्र साथ पति/पत्नीको नागरिकताको प्रतिलिपि
- अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
- पतिको ठेगाना सम्बन्धित वडाको हुनु पर्ने