FAQs Complain Problems

वडा नं. ५, टकुवा

सुनवर्षि नगरपालिकाको वडा नं ५ साबिक रंगेली नगरपालिकाका  वडा नं.  ९ र १० मिलेर बनेको छ | यहाँको जनसंख्या  ५२३० रहेको छ | यस वडाको क्षेत्रफल  ९.०४ वर्ग कि. मी. रहेको छ । यस वडाका जनप्रतिनिधि राजेन्द्र कुमार दास २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |

विवरण

घरसंख्या - १२०३

जनसंख्या - ५२३०

मतदाता संख्या - ३४१२

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.