FAQs Complain Problems

ताजा सूचना तथा समाचार

वडा नं. ४, जाँगीटोल

सुनवर्षि नगरपालिकाको वडा नं ४ साबिक अमरदह गाउँ विकास समितिका वडा नं. ७ र ९ र रंगेली  नगरपालिकाको  वडा नं.  ११ मिलेर बनेको छ | यहाँको जनसंख्या  ६८१३ रहेको छ | यस वडाको क्षेत्रफल   १७.०६ वर्ग कि. मी. रहेको छ । यस वडाका जनप्रतिनिधि छेदिया यादव २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |

विवरण

घरसंख्या - १४७२

जनसंख्या - ६८१३

मतदाता संख्या - ४३९१