FAQs Complain Problems

ताजा सूचना तथा समाचार

वडा नं. ८, हरिशचन्द्रगढी

सुनवर्षि नगरपालिकाको वडा नं ८ साबिक   डाइनियाँ  गाँउ विकास समितिको  वडा नं. १, २, ३ र ४ मिलेर बनेको छ | यहाँको जनसंख्या  ६९१२ रहेको छ | यस वडाको क्षेत्रफल    १६.९५   वर्ग कि. मी. रहेको छ । यस वडाका जनप्रतिनिधि अनुवार मियाँ २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |

विवरण

घरसंख्या - १३७३

जनसंख्या - ६९१२

मतदाता संख्या - ३४३६