FAQs Complain Problems

ताजा सूचना तथा समाचार

सुनवर्षी नगरपालिकाको संक्षिप्त परिचय

मोरङ्ग जिल्लाको सदरमुकाम विराटनगरबाट करिब ३० किलोमिटर पूर्व दक्षिण क्षेत्रमा अवस्थित सुनवर्षी नगरपालिकालाई नेपाल सरकारको मिति २०७३/११/२२ गतेको निर्णयानुसार साविकका अमरदह गाविस, डाइनिया गाविस र आंसिक रुपमा गोविन्दपुरको वडा नं २,५,६,८,९, रंगेली न.पाको ९,१०,११ र वरडंगाको गाविसको २,३,६,८,९ समावेश गरी सुनवर्षी नगरपालिकाको रुपमा घोषणा भएको हो।यस नगरपालिकाको कार्यालय डाईनियामा राखिएको छ।
२०७३/११/२७ गते स्थापना भएको सुनवर्षी नगरपालिकाको पूर्वमा यसै जिल्लाको रतुवामाई न.पा, पश्‍चिममा रंगेली न.पा र कानेपोखरी गाउँपालिका, उत्तरमा पथरी शनिश्‍चरे न.पा र दक्षिणमा भारतीय बोर्डरसँग सिमाना जोडिएको छ भने यस नगरपालिकाको कुल क्षेत्रफल १०६.४ वर्ग कि.मि रहेको छ। यस नगरपालिकालाई जम्मा ९ वटा वडाहरुमा विभाजन गरिएको छ भने यस नगरपालिकाको कुल जनसंख्या ५६१६९ रहेको छ।

 

सुनवर्षी नगरपालिका

Sunawarshi Municipality

Country

    https://upload.wikimedia.org/wikipedia/commons/thumb/9/9b/Flag_of_Nepal.svg/16px-Flag_of_Nepal.svg.png  Nepal

Province

Province No. 1

District

Morang District

Established

27 Falgun 2073

Government

• Chairperson

Mr. Shyam Prasad Rajbanshi(CPN UML)

• Vice-chairperson

Mrs. Mira Devi Das Kewarat (CPN UML)

Area

• Total

106.4 km2

Population (2017)

• Total

50,758

Time zone

UTC+5:45 (Nepal Standard Time)

Area code(s)

+977-021

Office

Sunawarshi Ward No. 9, Dainiya

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.