FAQs Complain Problems

योजनाको जाँचपास फरफारक र अन्तिम भुक्तानी

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत, योजना अधिकृत, ईन्जिनियर, सब ईन्जिनियर र लेखा अधिकृत
सेवा दिने कार्यालय: 
नगरपालिकाको कार्यालय
सेवा शुल्क: 
नि: शुल्क
आवश्यक कागजातहरु: 
  • कार्यसम्पन्न प्रतिवेदन
  • नापि किताब
  • खर्चको विल भरपाई
  • उपभोक्ता समितिले आम भेलामा खर्च सार्वजनिक गरेको प्रमाण
  • फर्छयौटको निर्णयको प्रतिलिपि
  • योजनाको कार्यालयको सिफारिस
  • सार्वजनिक परिक्षण प्रतिवेदन
  • अनुगमन समितिले स्थलगत अनुगमन र काम सन्तोषजनक रहेको भन्ने व्यहोरा भएको निर्णयको प्रतिलिपि