ताजा सूचना तथा समाचार
वडा नं. ८, हरिशचन्द्रगढी
सुनवर्षि नगरपालिकाको वडा नं ८ साबिक डाइनियाँ गाँउ विकास समितिको वडा नं. १, २, ३ र ४ मिलेर बनेको छ | यहाँको जनसंख्या ६९१२ रहेको छ | यस वडाको क्षेत्रफल १६.९५ वर्ग कि. मी. रहेको छ । यस वडाका जनप्रतिनिधि अनुवार मियाँ २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |
विवरण
घरसंख्या - १३७३
जनसंख्या - ६९१२
मतदाता संख्या - ३४३६