FAQs Complain Problems

सूचना तथा समाचार

SUNMUN-22 २०७७ सालको जितिया पर्वको हार्दिक मंगलमय शुभकामना मिति: २०७७/०५/२४

सुनवर्षी नगरपालिकाको नगर प्रमुख श्री काली प्रसाद दास द्वारा सम्पुर्ण नगरबासी लगायत नेपाली दिदीबहिनीमा जितिया पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

SUNMUN-15 कोरोना भाइरस (COVID-19) सम्बन्धि अद्यावधिक विवरण मिति: २०७७/०५/२१

मिति २०७७/०५/१४ गते सुनवर्षी नगरपालिकाको जनस्वास्थ्य शाखा द्वारा कन्ट्याक्ट ट्रेसींगको पिसिआर जाँच प्रतिवेदन अनुसार थप २ जना कोरोना पोजिटिभ देखिएको छ ।

Pages