FAQs Complain Problems

ताजा सूचना तथा समाचार

सम्पत्ति कर

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन पालो अनुसार तत्कालै
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
आर.सि.सि. फ्रेम स्ट्रक्चर मा आर सि सि ढलान रु. १।१० प्र व फु आर.सि.सि. फ्रेम स्ट्रक्चर मा जस्ता छाना रु. ०।८० प्र व फु इट्टा र सिमेण्ट जोडाई मा आर सि सि ढलान रु. ०।९० प्र व फु इट्टा र सिमेण्ट जोडाई मा जस्ता छाना रु. ०।७० प्र व फु टाँडे काठको घर २५०।०० एकम
आवश्यक कागजातहरु: 
  • गत आ.व. सम्मको घरजग्गा कर वा कर निर्धारण स्विकृत भएको कागजात

नोट:

* सम्पत्ति कर असुल गरेर मात्र नगरपालिका र वडा कार्यालयबाट प्रवाह गरिने सेवा प्रदान गर्ने गराउने ।