FAQs Complain Problems

ताजा सूचना तथा समाचार

व्यवसाय दर्ता तथा नविकरण

लाग्ने समय: 
प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत र प्रशासन प्रमुख
सेवा दिने कार्यालय: 
नगरपालिकाको कार्यालय ( प्रशासन तथा योजना शाखा)
सेवा शुल्क: 
व्यवसायको प्रकृति हेरी
आवश्यक कागजातहरु: 
  • नेपाली नागरिकताको प्रतिलिपि
  • निवेदन
  • वडा कार्यालयको सिफारिस सरजमिन मुचलका समेत
  • व्यवसाय भाडामा भए वहल समझौता
  • आफ्नै जग्गामा व्यवसाय संचालनको खण्डमा घर जग्गाको फोटोकपी र २ प्रति फोटो