FAQs Complain Problems

ताजा सूचना तथा समाचार

विषय: एम.आई.एस. अपरेटर तथा फिल्ड सहायक पदको सिप परिक्षण तथा अन्तरवार्ता सम्बन्धमा ।

 

मिति: २०७६/०७/०७

सूचना!                सूचना!!                    सूचना!!!

 

विषय: एम.आई.एस. अपरेटर तथा फिल्ड सहायक पदको सिप परिक्षण तथा अन्तरवार्ता सम्बन्धमा ।

प्रस्तुत विषयमा राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग, बबरमहल, काठमाडौं मार्फत सञ्चालन हुने सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना कार्यान्वयन गर्न प्रत्येक स्थानीय तहमा रहने सेवा इकाईको लागि जनशक्ति छनौट सम्बन्धी मापदण्ड, २०७६ अनुसार विभागले छोटो सूची प्रकाशित गरी च.नं. ३५७, मिति २०७६/०६/१७ गते पठाएको पत्रानुसार सीप परिक्षण तथा अन्तरवार्ता परीक्षाका लागि तपशिल बमोजिमको मिति, समय र स्थानमा उपस्थित हुन सम्बन्धित उम्मेदवारहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

तपशिल:

एम.आई.एस. अपरेटर तर्फको संक्षिप्त सूची

  1. कुलदिप कुमार पंडित कुम्हार
  2. केशव दाहाल
  3. कृष्ण प्रसाद निरौला
  4. द्रोपति कुमारी राजवंशी
  5. प्रेम कार्की
  6. पुष्पा भण्डारी
  7. मंजय कुम्हार
  8. राम कुमार राजवंशी

फिल्ड सहायक तर्फको संक्षिप्त सूची

  1. द्रोपति कुमारी राजवंशी
  2. रिना राजवंशी
  3. वीरेन्द्र कुमार राजवंशी

 

मिति: २०७६/०७/२०

समय: १० बजे

स्थान: सुनवर्षी नगरकार्यपालिकाको कार्यालय                                                                        

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: