FAQs Complain Problems

सामाचार

वडा नं. २

सुनवर्षि नगरपालिकाको वडा नं २ साबिक अमरदह गाउँ विकास समितिका वडाहरु १, २ र ३  मिलेर बनेको छ | यहाँको जनसंख्या   ३४२६ रहेको छ | यस वडाको क्षेत्रफल  ६.७   वर्ग कि. मी. रहेको छ । यस वडाका जनप्रतिनिधि प्रताप तामाङ्ग २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |

विवरण

घरसंख्या - ७८४

जनसंख्या - ३४२६

मतदाता संख्या - २६२२

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.