FAQs Complain Problems

ताजा सूचना तथा समाचार

न्यूनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन दिने बारेको सूचना

विषय: न्यूनतम रोजगारीमा संलग्न हुनको लागि निवेदन दिने बारेको सूचना

नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सूरक्षा मन्त्रालय द्वारा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय तह मातहत रहेका रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने १०० दिन बराबरको न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक बेरोजगार व्यक्तिहरुले २०७५ चैत्र मसान्त भित्र आफूले स्थायी बसोबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दिनु हुन यो सूचना प्रकाशित गरिएको छ । निवेदन सम्बन्धित वडा कार्यालयबाट प्राप्त गर्न सकिने छ साथै निवेदनको ढाँचा र यस सम्बन्धि विस्तृत जानकारी प्रधानमन्त्री रोजगार कार्यक्रमको वेवसाइट www.pmep.gov.np प्राप्त गर्न सकिने छ ।

आवेदन फारम तलको लिंकबाट डाउनलोड गर्न सकिन्छ ।

link:http://www.pmep.gov.np/site/suchana

Click here.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: