FAQs Complain Problems

ताजा सूचना तथा समाचार

निःशुल्क प्राविधिक शिक्षा अध्ययन सम्बन्धमा।

उत्तरपानी प्राविधिक शिक्षालय, धनकुटामा निःशुल्क खान, बस्‍न र यातायात समेतको व्यवस्था हुने गरि डिप्लोमा इन फार्मेसी गर्न चाहने योग्यता पुगेका सुनवर्षी बासीहरूले मिति २०८०/११/१५ गते सम्ममा सुनवर्षी नगरपालिकाको कार्यालयमा सम्पर्क गरि फारम भरनु हुन अनुरोध छ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.