FAQs Complain Problems

ताजा सूचना तथा समाचार

जनता संग सरकार सम्बन्धी एप

कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनको लागि जनता संग सरकार (Government With Public-GWP) मोवाइल एप Play store(Either Google-anroid or IOS-apple)बाट डाउनलोड गरि आफ्नो गाँउ टोलमा विदेशबाट आएका व्यक्तिहरुको विवरण घरबाटै सिफारिस गरिदिनुहुन सम्पुर्ण सुनवर्षी नगरवासीलाई हार्दिक अनुरोध गर्दछौं । आफ्नो गाँउ, टोल ,समाज , नगर, प्रदेश र देशलाई यस विपदबाट जोगाउन एउटा सानो कदम पनि धैरै ठुलो हुनसक्छ । थप जानकारीको भिडियो हेर्नुहोला वा comment गर्नुहोला वा Call गर्नुहोला: 9804087947/9840982732

Share गरेर सबैको माझमा पुर्याउन सहयोग गरौं ।

Click to see the GWP Video

GWP Video

आर्थिक वर्ष: