ताजा सूचना तथा समाचार
घर नक्सा पास
सेवा प्रकार:
लाग्ने समय:
२१ दिन
जिम्मेवार अधिकारी:
सव-ईन्जिनियर, ईन्जिनियर, प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय:
नगरपालिकाको कार्यालय
सेवा शुल्क:
घर नक्साको प्रकृति हेरी
आवश्यक कागजातहरु:
- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- दरखास्त फारम
- जग्गाधनी दर्ता प्रमाणपत्रको नक्कल
- नापीको नक्सा (फाइल नक्सा र वार्ड नक्सा)
- नगरपालिकाबाट उपलब्ध हुने नक्सा किताब
- ईजाजत प्राप्त कन्सल्टेन्सीबाट A3 साइजको पेपरमा तयार गरिएको घरको नक्सा ४ प्रति
- जग्गा धनीको पासपोर्ट साइजको फोटो ५ प्रति
- पुरानो घरको हकमा चार दिशाबाट खिचिएर धुलाको फोटो
- चालु आ. व. को मालपोत तिरेको रसिदको प्रतिलिपि