FAQs Complain Problems

वडा नं. ९

सुनवर्षि नगरपालिकाको वडा नं ९ साबिक   डाइनियाँ  गाँउ विकास समितिको  वडा नं. ५, ६, ७, ८ र  ९ मिलेर बनेको छ | यहाँको जनसंख्या   ७४७६ रहेको छ | यस वडाको क्षेत्रफल  ९.३५   वर्ग कि. मी. रहेको छ । यस वडाका जनप्रतिनिधि नुरुल मियाँ २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |

विवरण

घरसंख्या - १५४१

जनसंख्या - ७४७६

मतदाता संख्या - ४३३०

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.