FAQs Complain Problems

वडा नं. ७

सुनवर्षि नगरपालिकाको वडा नं ७ साबिक  वरडंगा गाँउ विकास समितिको  वडा नं.  २, ३, ६, ८  र ९ मिलेर बनेको छ | यहाँको जनसंख्या ६६८० रहेको छ | यस वडाको क्षेत्रफल   ११.०२   वर्ग कि. मी. रहेको छ । यस वडाका जनप्रतिनिधि  प्रकाश यादव २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.