सुनवर्षि नगरपालिकाको आधिकारिक वेबसाइटमा हार्दिक स्वागत छ‍ ‌|

 

                                           समृद्ध सुनवर्षिको आधार, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार

 

वडा नं. ५

सुनवर्षि नगरपालिकाको वडा नं ५ साबिक रंगेली नगरपालिकाका  वडा नं.  ९ र १० मिलेर बनेको छ | यहाँको जनसंख्या  ५२३० रहेको छ | यस वडाको क्षेत्रफल  ९.०४ वर्ग कि. मी. रहेको छ । यस वडाका जनप्रतिनिधि राजेन्द्र कुमार दास २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.