FAQs Complain Problems

वडा नं. ४

सुनवर्षि नगरपालिकाको वडा नं ४ साबिक अमरदह गाउँ विकास समितिका वडा नं. ७ र ९ र रंगेली  नगरपालिकाको  वडा नं.  ११ मिलेर बनेको छ | यहाँको जनसंख्या  ६८१३ रहेको छ | यस वडाको क्षेत्रफल   १७.०६ वर्ग कि. मी. रहेको छ । यस वडाका जनप्रतिनिधि श्रवण कुमार राजवंशी २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.