सुनवर्षि नगरपालिकाको आधिकारिक वेबसाइटमा हार्दिक स्वागत छ‍ ‌|

 

                                           समृद्ध सुनवर्षिको आधार, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार

 

वडा नं. ३

सुनवर्षि नगरपालिकाको वडा नं ३ साबिक अमरदह गाउँ विकास समितिका वडा नं. ८ र गोविन्दपुर गाउँ विकास समितिका वडा नं.  २ मिलेर बनेको छ | यहाँको जनसंख्या २७१४ रहेको छ | यस वडाको क्षेत्रफल  ८.०९ वर्ग कि. मी. रहेको छ । यस वडाका जनप्रतिनिधि टेक बहादुर विष्ट २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.