सुनवर्षि नगरपालिकाको आधिकारिक वेबसाइटमा हार्दिक स्वागत छ‍ ‌|

 

                                           समृद्ध सुनवर्षिको आधार, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार

 

वडा नं. १

सुनवर्षि नगरपालिकाको वडा नं १ साबिक अमरदह गाउँ विकास समितिका वडाहरु ४,५ र ६ मिलेर बनेको छ | यहाँको जनसंख्या  ४७८१ रहेको छ | यस वडाको क्षेत्रफल १२.६८  वर्ग कि. मी. रहेको छ । यस वडाका जनप्रतिनिधि टेक बहादुर भट्टराई २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |

                                                                              

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.