FAQs Complain Problems

ताजा सूचना तथा समाचार

वडा नं. ६, खिकिरडाँगी

सुनवर्षि नगरपालिकाको वडा नं ५ साबिक गोविन्दपुर गाँउ विकास समितिको  वडा नं.  ५, ६, ८  र ९ मिलेर बनेको छ | यहाँको जनसंख्या   ६७२६ रहेको छ | यस वडाको क्षेत्रफल  १५.५  वर्ग कि. मी. रहेको छ । यस वडाका जनप्रतिनिधि कमल कुमार मोकतान २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |

विवरण

घरसंख्या - १४५५

जनसंख्या - ६७२६

मतदाता संख्या - ४०२७