FAQs Complain Problems

ताजा सूचना तथा समाचार

शोक विदा सम्बन्धमा

    

विषय: शोक विदा सम्बन्धमा ।

श्री सुनवर्षि नगरपालिका तथा यस अन्तर्गतका कार्यालयहरु

सुनवर्षि नगरपालिकाका कार्यपालिका सदस्य श्री सन्तबहादुर राजवंशीको जन्म बि.स. २००१ मा भई २०७५/०७/०२ गते शुक्रबारका दिन बिहान ४:०० बजे ७४ वर्षको उमेरमा दु:खद निधन भएकोमा यस सुनवर्षि नगरपालिका परिवार मृतकका शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ती मिलोस भनि मृतक प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै मृत आत्माको चिर शान्तीको कामना गर्दछौ ।

पुनश्च : सुनवर्षि नगरपालिकाको कार्यपालिका बैठक मिति २०७५/०७/११ गते को निर्णय बमोजिम शोक प्रकट गर्नका लागि मिति २०७५/०७/१२ गते सोमवार यस सुनवर्षि नगरकार्यपालिकाको कार्यालय तथा सम्पूर्ण वडा कार्यालय बन्द रहने व्यहोरा समस्त कर्मचारी तथा सर्वसाधारणमा जानकारी गराइएको छ ।

आर्थिक वर्ष: