FAQs Complain Problems

ताजा सूचना तथा समाचार

वडा नं. ५, टकुवा

सुनवर्षि नगरपालिकाको वडा नं ५ साबिक रंगेली नगरपालिकाका  वडा नं.  ९ र १० मिलेर बनेको छ | यहाँको जनसंख्या  ५२३० रहेको छ | यस वडाको क्षेत्रफल  ९.०४ वर्ग कि. मी. रहेको छ । यस वडाका जनप्रतिनिधि युगेश्वर प्रसाद ठाकुर २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |

विवरण

घरसंख्या - १२०३

जनसंख्या - ५२३०

मतदाता संख्या - ३४१२